SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको छ : सांसद विष्ट

नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले वर्तमान सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार सुशासनको नारामा फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्टले सरकारको कार्यशैलीले संविधानमाथि नै खतरा उत्पन्न गरेको दाबी गरे ।