SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

आधुनिक रोपाईँ : ‘ड्रोन’ले छर्‍यो मल, मेसिनले राेप्याे धान

काठमाण्डु– ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ । प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी