SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग भेट गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुकासेन्को रुसका प्रमुख सहयोगी मानिन्छ ।