SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

७ खर्ब ५५ अर्ब बेरुजु, सुशासनमाथि गम्भीर चुनौती : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास आजको आवश्यकता भएको बताएका छन् ।