रुप फेरिएको नयाँ बसपार्क, दैनिक १० हजार यात्रुलाई व्यवस्थित सेवा
कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । काठमाडौं महानगरपालिका–२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनीमा रहेको बसपार्क विगतमा जस्तो फोहर र दुर्गन्धित छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
