SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

सरकारलाई प्रचण्डको प्रश्नः रोपाइँको मुख्य समयमा किन मल, बिउ र सिंचाइ छैन ?

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले किसान मैत्री नीति नीति र कार्यक्रम अघि सार्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय धान दिवसको शुभकामना दिँदै उनले कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी