धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं / नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।