SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

१४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी