निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले सुधार्दै छ डोल्पावासीको जीवनस्तर
काठमाडौं । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
