हिजो बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन–चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँले घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार सुन तोलामा चार हजार ७०० रुपैयाँले बढेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
