SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

दरबाङ आफैँमा महत्वको बजार, सडक पिचले फेरिएको अनुहार

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ।