SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

धेरै बोलेर होइन, काम गर्नुहोस् मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ – धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ/ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।