SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण : फेरि किन गर्‍यो पाकिस्तानले आक्रमण ?

पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ ।