SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

कम्युनिस्ट एकताप्रति गोकुलको व्यङ्ग्य-पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग

काठमाण्डु – पछिल्लो समय कम्युनिस्ट पार्टीहरूबीच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति एमालेका नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन्। नेता बास्कोटाले पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्च भएको उल्लेख गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी