SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

भोलि र पर्सि ‘भारी वर्षा’, प्राधिकरणले भन्यो– ‘सतर्कता अपनाउनु, सुरक्षित भएर बस्नु’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि मंगलबार र पर्सि बुधबार देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।