SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

ओली–प्रचण्ड लक्षित बाँस्कोटाको कटाक्ष : पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी फेरि एकताको राग ?

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमाले र नेकपाका नेताहरूले विगतमा पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी पुनः वामपन्थी एकताको चर्चा सुरु गरेकोप्रति कटाक्ष गरेका छन् ।