SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

‘जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक’ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन् ।