पद्मश्री पुरस्कारका लागि १५ पुस्तकको नाम सार्वजनिक
काठमाण्डु – पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक भएको छ । पुरस्कार छनोट समितिले १५ वटाबाट अब पाँच पुस्तकको संक्षिप्त सूची तयार पार्ने जनाइएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष एक पुस्तकलाई पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ ।
