एक-अर्कामाथि आक्रमण रोक्ने अमेरिका र इरानबीच सहमति, भोलि कतारमा प्राविधिक वार्ता
काठमाण्डु- केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । दुवै देशले हर्मुज विवाद समाधान गर्न मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी पनि गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
