SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

फेरिँदो मौसममा स्वस्थ रहौं

वर्षायाम कसैका लागि समस्या निम्त्याउने समय पनि हो। यो याम जोर्नी र मांसपेशी दुखाइको कारण बन्न सक्छ। किन यस्तो हुन्छ ? यही प्रश्नबाट मानव जीवन, प्रकृति र स्वास्थ्यबिचको गहिरो सम्बन्धको चर्चा सुरु हुन्छ।होमियोप्याथी चिकित्सा यही सम्बन्धलाई बुझ्ने विज्ञान हो। यसले रोगको नाम मात्र होइन, रोगीको सम्पूर्ण जीवन, उसको शरीर, मन, भावना, सामाजिक अवस्था, वातावरण र प्रकृतिसँगको सम्बन्धलाई अध्ययन गरेर उपचार गर्ने प्रयास गर्दछ।