SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

एक्स्ट्रिम फुटबल फिभर : नेपालमै पहिलो पटक ‘स्ट्रिट फुटबल’ विश्वकप छनोट खेल हुँदै

काठमाडौं । नेपालमा स्ट्रिट फुटबलको विकास, युवा प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स नेपाल २०२६’ आयोजना हुने भएको छ ।