SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

वामपन्थी एकता र सहकार्य गर्न ढिलो भइसक्यो, ठूलो दुर्घटना हुनसक्छ !,  प्रचण्डले राखेका १० हाइलाइट्स

काठमाडौं/ आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रचण्डले केही महत्वपूर्ण राजनीतिक विषय बोलेका छन् । जसको राजनीतिक अर्थपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।