SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

आयोगलाई लेखकको पत्र– ‘म कसरी मानवअधिकार उल्लंघनकर्ता ? प्रमाण चाहियो’ [पत्रसहित]

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले मानवअधिकार आयोगसँग जेनजी आन्दोलन आन्दोलन प्रतिवेदन माग गरेका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका सन्दर्भमा आफूलाई मानवअधिकार उल्लंघन गरेको भन्ने आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै निर्णय माग गरेका हुन् । उनले आफूले के कति कारणले मानवअधिकार उल्लंघन गरेको हो भन्ने चासो समेत राखेका छन् ।