SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक भयो सबैभन्दा शक्तिशाली टिभिएस अपाचे RTR 160 4V, मूल्य कति ?

काठमाडौं/  टिभिएस  मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ टिभिएस अपाचे RTR 160 4V मोटरसाइकल सार्वजनिक गरेको छ।