SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

हर्मुजमाथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिए कडा प्रतिकार - विदेशमन्त्री अब्बास अराघची

मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा इरानले यसको सशक्त प्रतिकार गर्ने