SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ११:४० AM · 1 मिनेट पढाइ

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी शर्मा ओली

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन्।