काठमाडौँमा बर्डफ्लु कागले फैलायो – पशु सेवा विभाग
कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ। विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
