SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

ओलीले मुख खोले– ‘वामपन्थी शक्तिहरु एक हुनुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको नीति सही भएको दाबी गरेका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । त्यस्तै वामपन्थी एकताका लागि आफूहरु आफ्ना नीतिहरु सही या गलत छन् भन्ने विषयमा छलफल गर्ने पक्षमा नरहेको समेत अडान कायम राखे ।