SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

वण्डरर्स इनर्जी कम्पनीले पूँजि सय करोड पुर्याउने, ३० करोड रुपैयाँ आइपिओबाट

वण्डरर्स इनर्जी प्रालि   (Khimti-Ghawang Small Hydro power project 9 mw)  ले  आफ्नो बार्षिक साधारणसभा सम्पन्न  गरेको छ ।