SHARE
बिजनेस पाना · मङगलबार ३ भौ २०८२ ०९:२३ AM · 1 मिनेट पढाइ

नेप्सेमा विकाश हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विकाश हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज कम्पनीको ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँसम्म सुरुवाती रेन्ज तोकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना