SHARE
बिजनेस पाना · मङगलबार ३ भौ २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

यूरो–६ भन्दा कम मापदण्डका गाडी एकपटकका लागि आयात गर्न दिन महासंघ अध्यक्षको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका यूरो–६ भन्दा कम मापदण्ड भएका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना