SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

बामपन्थी एकताबारे खनालको टीप्पणी- हामीहरूमा कहिले सिङ र कहिले जुरो पलायो

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन् । आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा उनले  वामपन्थी एकता अहिलेको परिस्थितिमा अत्यन्तै आवश्यकता रहेको बताएका हुन् ।  खनालका अनुसार समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी