SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बालेन तानाशाही अन्त्य गर्न कम्युनिष्ट मिल्नुको विकल्प छैनः झलनाथ

काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वाबपन्थी पार्टीबीच एकताको विकल्प नरहेको बताएका छन् । मदन भण्डारी फाउण्डेदशनले आइतबार राजधानीमा गरेको कार्यक्रममा खनालले साम्राज्यवादीहरुले देशमा उदण्डता मच्चाइरहेकाले त्यसलाई रोक्न वामपन्थी मिल्नुको विकल्प नरहेको बताए । उनले गत २१ फागुनको निर्वाचअघि एमाले र नेकपाबीच तालमेल भएको भए करिब एक सय सिट आउने दाबी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी