SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

कुराले चिउरा भिज्दैन, सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं : माधव नेपाल

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । आइतबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले मदन भण्डारीले भनेजस्तो कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण दिँदै उक्त कुरा बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी