SHARE
बिजनेस पाना · मङगलबार ३ भौ २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

सीजी मोटर्सले भित्र्याएको ‘एक्स ९’ सार्वजनिक, मूल्य कति ?

चिनियाँ ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘एक्सपेङ एक्स–९’ नेपाली बजारमा भित्र्याएको छ । सीजीले नाडा अटो शो २०२५ को अवसरमा एक्स–९ सार्वजनिक गरेको हो । ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको यसले एक पटकको फुल चार्जमा ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना