SHARE
बिजनेस पाना · मङगलबार ३ भौ २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

विश्वसामु नेपालको पर्यटन प्रबर्धन गर्न पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

विश्‍वसामु नेपालको पर्यटन प्रबर्दधन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । यस अन्तर्गत #LifetimeExperiences नामक विशेष अभियान सुरु गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना