वान बाई मेटलाइफ एपमार्फत मेटलाइफका ग्राहकहरूले विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट
काठमाडौं : मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनः सक्रिय गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट प्रदान गर्ने घोषणा गरेको छ। ग्राहकहरूले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन्।
