प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए।सभामुख अर्यालका अनुसार बैठक १५ मिनेटपछि पुनः बस्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
