SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्ला : अर्थमन्त्री वाग्ले

काठमाण्डु– अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्। अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी