SHARE
बिजनेस पाना · मङगलबार ३ भौ २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

त्रुटी सच्चिएर डिम्याट खातामा आयो हिमस्टार उर्जाको शेयर

हिमस्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आएको छ । सिडिएससीका अनुसार यस अघि प्राविधिक त्रुटी भएका कारण डिम्याट खातामा पठाईएका शेयर रोक्का राखिएकोमा सो त्रुटी समाधान भई आज शेयर परेका लगानीकर्ताको डिम्याट खातामा शेयर पठाईएको हो। अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना