SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्न सघाउँछ : उपराष्ट्रपति

काठमाडौं / उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन्