SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

काठमाडौं / नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सरकारको बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी ल्याउने तयारी गरेको जनाएको छ ।