SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए।