SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

विशाल बजारमा सार्वजनिक AED जडान, आकस्मिक अवस्थामा सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने

काठमाडौं/  नेपालमा आकस्मिक स्वास्थ्य सेवा र समुदायस्तरीय जीवनरक्षक प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौंको विशाल बजार कम्प्लेक्समा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (AED)