SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

गर्मी बढी छ, साँझको समयमा  कर्णाली पुलतिर...

असारको चर्को घाम । त्यसले बढाउने उखरमाउले गर्मी ।  भजनी कैलालीमा यतिबेला तापक्रम बढेर गर्मी बढेको छ ।