SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

काँग्रेसको प्रश्नः विद्यार्थी संगठन खारेज गर्ने सरकारले कलिला बालबालिकालाई रास्वपाको झोला बोकाउन मिल्छ ?

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका हजारौं बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा काँग्रेस सांसद् रेणुका काउछाले सरकारको नेतृत्व गरिरहेको दलले संविधान, राजनीतिक दल र बालबालिकासम्बन्धी ऐनको प्रष्ठ व्यवस्थाविपरीत १८ वर्ष मुनिका बालबालिकालाई पार्टीको झोला बोकाएको भन्दै आपत्ति व्यक्त गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी