SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

सडकमा खाल्डो भेटिए राज्यले पनि १ लाख जरिवाना तिर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागरिकका लागि मात्र नभई राज्यका लागि पनि जरिवाना तिर्ने कानुन बनाउनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा जरिवाना गर्ने नयाँ कानुन ल्याउन लागिएको सन्दर्भमा राज्यलाई पनि जवाफदेही बनाउने व्यवस्था हुनुपर्ने बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी