प्रधानमन्त्री बालेन्द्रलाई एमालेको चुनौतीः नेपालले भारतको जमिन कहाँ–कहाँ मिचेको छ, देखाइदिनुस्
काठमाण्डु– एमालेले नेपालले भारतको जमिन कुनकुन ठाउँमा मिचेको हो भन्ने विवरण पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद डा. पुष्प कँडेलले नेपालले जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको र त्यसले गम्भीर संकेत गर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
