SHARE
अर्थ-डबली · आइबार​ १४ असार २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक प्याकेजलाई स्वतः नवीकरण  गर्न सक्ने, कसरी ?

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले  मासिक रूपमा प्याकेजलाई स्वतः नवीकरण गर्न सक्नेछन् ।   टेलिकमले Subscription–Based Model  अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको हो ।