SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठक सुरु (LIVE)

काठमाण्डु– आजको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको प्रतिनिधि सभा बैठकमा १२ वटा कार्यसूची छ। सभामुख डिपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्। प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेख परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी